यस गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशमा स्थापना काल देखि हाल सम्म वहाल हुनु भएका माननीय मन्त्रीज्यूहरुको तस्विर माननीय मन्त्रीज्यू र प्रदेश सचिवज्यू द्धारा माननीय मन्त्रीज्यूको कार्यकक्षमा स्थापना गरियो।

Government of Nepal