मिथिला क्षेत्रको वरिष्ठ साहित्यकार, भाषाविद् तथा समालोचक प्राज्ञ प्रा.डा. राजेन्द्र बिमलको मिति 2083/04/25 गते असमायिक निधन भएकोले गृह, सञ्चर तथा कानुन मन्त्रालयद्वारा मिति 2083/05/05 गते शुक्रवारका दिन पर्ने 12 ‍औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित 1 मिनेट मौन धारण विहान ९:०० बजे मन्त्रालयको प्राङ्गणमा गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरियो ।

Government of Nepal