मिति २०८३/०५/०९ गते मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय द्वारा खरिद गरिएका सञ्चार सामग्रीहरु मधेश प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरियो ।